एनआरएन स्वीडेनको अध्यक्षमा दिनेश कुमार श्रेष्ठ

स्वीडेन : गैर आवासीय नेपाली संघको अध्यक्षमा दिनेश कुमार श्रेष्ठ निर्विरोध निर्वाचीत हुनुएको छ । महासचिवमा भने राजकुमार ओमशन निर्वाचीत हुनुभएको छ । महासचिवव बाहेक सबै पदमा निविरोध निर्वाचीत भएको हो । आज सम्पन्न अधिवेशनबाट महासचिवमा ओमशनले ११३ प्राप्त गरि विजयी हुनुभयो । उहाँको प्रतिस्पर्धी अनिल सापकोटाले ४१ मत प्राप्त गर्नुभयो । जम्मा १५४ जनाले … Continue reading एनआरएन स्वीडेनको अध्यक्षमा दिनेश कुमार श्रेष्ठ